Media Network

पोखरा विमान दुर्घटना: ३२ जनाको शव निकालियो


खबरस्टोरी संवाददाता

१ माघ २०७९,आईतवार

काठमाडौं। पोखरामा भएको विमान दुर्घटनामा ३२ जनाको शव निकालिएको छ ।उद्धार कार्यमा खटिएका सुरक्षाकर्मीले दुर्घटनास्थलबाट ३२ जनाको शव निकालिएको जानकारी दिएका छन्।


Share:
Reaction :
ताजा समाचार
खेलकुद