Media Network

रौतहट–१ मा माधव नेपाल एमालेका गुप्ता भन्दा २ हजार बढी मतले अगाडि


खबरस्टोरी संवाददाता

६ मंसिर २०७९,मंगलवार

काठमाडौं । रौतहट क्षेत्र नम्बर–१ मा माधवकुमार नेपालले २,०८८ मतको अग्रता कायम गरेका छन् । नेपालले अहिलेसम्म ११,२३० मत प्राप्त गरेका छन् । उनलाई केहीबेर पछि पारेका नेकपा एमालेका अजय गुप्ताले ९,१४२ मत पाएका छन् ।
Share:
Reaction :
ताजा समाचार
खेलकुद