Media Network

सुर्खेतमा आन्दोलन चर्कियो, भोलि सरकारी गाडी चल्न नदिने


खबरस्टोरी संवाददाता

१४ पुष २०८०,शनिबार

काठमाडौ । बालकुमारी घटनामा प्रहरी दमनबाट दुईजनाको मृत्यु भएको विरोधमा भोलि आइतबार सुर्खेतमा सरकारी सवारी साधनमा अवरोध हुने भएको छ।

आन्दोलन संघर्ष समिति सुर्खेतले शनिबार एक विज्ञप्ती जारी गर्दै जिल्लामा आइतबार सवारी साधन चल्न नदिने जनाएको हो। सरकारी सवारी साधन पूर्ण रुपमा र अन्य सवारी साधन एक घण्टाका लागि बन्द गर्ने आन्दोलन संर्घष समितिले जनाएको छ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद