Media Network

सर्वोच्चका मुख्य रजिष्ट्रार कुँवर र रजिष्ट्रार पौडेल उच्च अदालतको न्यायाधीशमा सिफारिस


खबरस्टोरी संवाददाता

८ पुष २०८०,आईतवार

काठमाडौं। सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेललाई उच्च अदालत पोखराको न्यायाधीशमा सिफारिस भएका छन् ।आज बसेको न्याय परिषद्को बैठकले कुँवर र पौडेललाई न्यायाधीसका लागि सिफारिस गरेको हो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद