Media Network

ताप्लेजुङलाई केन्द्रबिन्दु बनाएर भूकम्प


खबरस्टोरी संवाददाता

१५ चैत्र २०७९,बुधबार

काठमाडौं । ताप्लेजुङलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । गएराति ११ बजेर ४१ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का ताप्लेजुङ र त्यस आसपासका जिल्लामा पनि महसुस गरिएको थियो । भूकम्पले क्षति पुर्‍याएरनपुर्‍याएको विवरण भने नआएको प्रहरीले जनाएको छ ।

दुई दिन अघि बाजुरालाई केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद