Media Network

उपराष्ट्रपतिमा जसपाका रामसहाय प्रसाद यादव निर्वाचित


खबरस्टोरी संवाददाता

३ चैत्र २०७९,शुक्रबार

काठमाडौँ । उपराष्ट्रपति पदमा जसपाका उम्मेदवार रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । एमालेकी उम्मेदवार अष्ठलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झालाई पराजित गर्दै यादव निर्वाचित भएका हुन् ।

 निर्वाचनमा ३० हजार ३२८ मतभारका साथ यादव उपराष्ट्रपति निर्वाचित भएका हुन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद