Media Network

एसईई नतिजा : चितवन नारायणी माविका प्रशान्तले ल्याए ४ जीपीए


खबरस्टोरी संवाददाता

११ श्रावण २०७९,बुधबार

चितवन। चितवनको भरतपुरस्थित नारायणी नमूना माविका विद्यार्थी प्रशान्त अधिकारीले एसईई परीक्षामा चार जीपीए ल्याएका छन् ।

 गोरखा जिल्ला अजिरकोट गाँउपालिका ३ घर भएका अधिकारीले माध्यमिक तह (एसईई) मा ग्रेड प्वाइन्ट एभरेज ४ अंक हासिल गरेका हुन् । उनले प्रत्येक बिषयमा ए प्लस (4 GPA) ल्याएका छन् ।

अधिकारी नै नेपालको सर्वोकृष्ठ जिपिए ल्याउने पहिलो बिधार्थी भएको बिद्यालयको दाबी छ । चितवनको नारायणी नमूना मावि देशकै उत्कृष्ट सामुदायीक विद्यालयको रुपमा चिनिन्छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद