Media Network

अभिनेत्री नम्रताले सानु र सारुकलाई दिइन् श्रद्धाञ्जली


खबरस्टोरी संवाददाता

१० भाद्र २०८०,आईतवार

काठमाडौ । अभिनेत्री नम्रता श्रेष्ठले दिवंगत अभिनेता सानु ताम्राकार र उनका छोरा अभिनेता सारुक ताम्राकारलाई श्रद्धाञ्जली दिएकी छन् ।नम्रताले सामाजिक सञ्जालमा बावु र छोराको तस्वीर राखेर श्रद्धाञ्जली दिएकी हुन् । सारुकको डेढ महिनाअगाडि र सानुको शनिवार निधन भएको थियो ।

ह्यासटयाग माया’को छायांकनमा व्यस्त रहँदा सारुकले आफ्नै घरमा आत्महत्या गरेका थिए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद