Media Network

गम्भीर षड्यन्त्रको सिकार भएँ, मानसिक रुपमा विक्षिप्त छु : सन्दीप लामिछाने


खबरस्टोरी संवाददाता

९ आश्विन २०७९,आईतवार

काठमाडौं । नेपाली क्रिकेटका पूर्वकप्तान सन्दीप लामिछानले आफू गम्भीर षड्यन्त्रको सिकार भएको बताएका छन् ।

आइतबार राति सामाजिक सञ्जालमार्फत उनले आफू अहिले शाारिरीक तथा मानसिक तनावका कारण आइसोलेसनमा रहेको समेत बताएका छन् ।

साथै उनले कानुनी रुपमा सघाउने र आफू चाँडै नेपाल आउने र षडयन्त्रको सामना गर्ने बताएका छन् ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद