Media Network

जमानीमा छुटेका अनमोलले फिर्ता गरे दश लाख


खबरस्टोरी संवाददाता

१६ आश्विन २०८०,मंगलवार

काठमाडौं । अभिनेता अनमोल केसीले चलचित्र ‘रावायण’ का लागि लिएको दश लाख रूपैयाँ फिर्ता गरेका छन् ।उनले चलचित्र निर्मात्री सुप्रिया कटुवालको खातामा रकम जम्मा गराएका हुन् ।

अनमोलले चलचित्रका लागि दश लाख लिएर काम नगरेको भन्दै सुप्रियाले प्रहरीमा उजुरी दिएकी थिइन् ।प्रहरीले अनमोललाई शुक्रबार पक्राउ गरेको थियो भने उनी आइतबार रिहा भइसकेका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद