भुर्तेलले पाँच खेलमा एक अर्धशतकसहित १८५ रन बनाएका थिए । प्लेयर अफ टुर्नामेन्ट ओमानका अलराउन्डर अबिक इस्तिया बनेका छन् ।
सुपर ओभरमा घरेलु टोली नेपाललाई पराजित गर्दै ओमानले उपाधि जितेको थियो । प्रतियोगितामा शतप्रतिशत जित दिलाउन भूमिका खेलेका इस्तीया प्लेयर अफ टुर्नामेन्ट बनेका हुन् ।
बेष्ट नेपाली प्लेयर अफ दी सिरीज गुल्सन झा बनेका छन् ।