Media Network

मनिष डाँगी बहराइनको क्लबमा अनुबन्ध


खबरस्टोरी संवाददाता

२८ श्रावण २०७९,शनिबार

काठमाडौँ । नेपाली राष्ट्रिय टिमका फरवार्ड मनिष डाँगी बहराइनको दोस्रो डिभिजनको इतिहाद अल रिफ क्लबमा अनुबन्ध भएका छन् ।उनलाई अनुबन्ध गरेको इतिहाद क्लबले जानकारी दिएको छ । क्लबले इन्स्टाग्राम पोस्टमा सूचना राख्दै मनिषलगायत खेलाडीलाई अनुबन्ध गरेको हो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद