Media Network

नायिका नीता ढुङ्गानालाई पितृ शोक


खबरस्टोरी संवाददाता

१७ भाद्र २०८०,आईतवार

काठमाडौँ । नायिका नीता ढुङ्गानालाई पितृ शोक परेको छ। ढुङ्गानाले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमार्फत आफूलाई पितृ शोक परेको जानकारी दिएकी हुन।

उनले आफूलाई पितृ शोक परेको बताउँदै बुवालाई श्रद्धाञ्जली दिएकी छन्। उनले लेखेकी छन्,’ श्रद्धाञ्जली मेरो भगवान्। मेरो बुवाको वैकुण्ठ मा बास होस। धेरै सम्झना छ मेरो मुटु।’

Share:
Reaction :
ताजा समाचार
खेलकुद