Media Network

प्रेम गीत ३ प्रकरण : विकास बोर्डले दियो यस्तो स्पष्टीकरण


खबरस्टोरी संवाददाता

९ आश्विन २०७९,आईतवार

काठमाडौं । प्रेम गीत ३ सँग जोडिएर विवाद सिर्जना भएपछि चलचित्र विकास बोर्डले विज्ञप्ति जारी गर्दै प्रष्टीकरण दिएको छ ।

बोर्डले कर चुक्ता प्रमाणपत्र नभएकाले हिन्दी स्वारांकनको अनुमतिमा ढिलाइ भएको बताएको छ ।विकास बोर्डका अध्यक्ष भुवन केसीले विज्ञप्ति जारी गर्दै सेन्सर सिफारिस पनि निवेदन आउने बित्तिकै गरिएको बताएका छन् ।

बोर्डले प्रेम गीतसँग जोडिएर आएका समाचार भ्रामक, अतिरञ्जित, कपोकल्पित भएको बताएको छ ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद