Media Network

सुनिताको ‘यो रमाइलो तिजैमा...’ करिश्मा र अञ्जलीको कडकदार ठुम्का


खबरस्टोरी संवाददाता

१० श्रावण २०७९,मंगलवार

काठमाडौँ। सुनिता दुलालको ‘यो रमाइलो तिजैमा...’ बोलको गीत उनको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ । 

यो गीतको भिडियोमा गायिका दुलालसँगै अभिनेत्री करिश्मा मानन्धर, मोडल अञ्जली अधिकारी, लक्ष्मी जोशी, राधा लम्साल ‘भबुु’, गजित विष्ट, भोजराज शर्मा लगायतको दमदार अभिनय रहेको छ ।

उन्नती बोहोरा ‘शिला’ को शब्दमा शम्भुजित बाँस्कोटाले संगीत भरेको गीतमा मनोहर सुनमले संगीत संयोजन गरेका छन् । श्यामश्वेत रसाइलीले गीतको मिक्सिङ गरेका हुन् भने उक्त भिडियोलाई गम्भीर विष्टले निर्देशन गरेका हुन् ।।



Share:
Reaction :
ताजा समाचार
खेलकुद