Media Network

बढ्यो सुनको भाउ, तोलाको कति ?


खबरस्टोरी संवाददाता

१७ पुष २०८०,मंगलवार

काठमाडौं । नेपाली बजारमा मंगलबार सुन चाँदीको भाउ बढेको छ ।सोमबार प्रतितोला १ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख २१ हजारमा कारोबार भइरहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन तोलामा १ लाख २० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।यता चाँदीको मूल्य पनि आज बढेको छ । चाँदी आज तोलामा ५ रुपैयाँले बढेर १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद