Media Network

बैंकदर र नीतिगत दर घट्यो (पूर्णपाठ)


खबरस्टोरी संवाददाता

२२ मंसिर २०८०,शुक्रबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकदर र नीतिदर घटाएको छ। राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०र ८१ को मौद्रिक नीति समिक्षा सार्वजनिक गर्दै बैंकदर र नीतिगद दर घटाएको छ ।

विद्यमान मुद्रास्फीतिलाई प्रभाव पार्ने विभिन्न पक्षहरुको विश्लेषण, शोधनान्तर स्थिति र निजी क्षेत्रतर्फ जाने बैंक कर्जाको वृद्धिदरलाई दृष्टिगत गरी बैंक दरलाई ७.५ प्रतिशतबाट घटाई ७ प्रतिशत कायम गरेको छ ।

यता, नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाई ५.५ प्रतिशत र निक्षेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट घटाई ३.० प्रतिशत कायम गरिएकोछ । अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई यथावत राखेको छ ।


https://drive.google.com/file/d/1gBUrTRKBgy9fejBJ5XLoMBdVNMdeZP_R/view

Share:
Reaction :
ताजा समाचार
खेलकुद