Media Network

जग्गाको कित्ताकाट फुकुवा


खबरस्टोरी संवाददाता

१५ जेष्ठ २०८०,सोमबार

काठमाडौं । सरकारले जग्गाको कित्ताकाट फुकुवा गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री प्रकाशशरण महतले अब घरजग्गा क्षेत्रको कारोबार विस्तार हुने विश्वास गरिएको बताए ।

अर्थमन्त्री महतले घरजग्गाको बिक्री मूल्यलाई यथार्थपरक बनाउन महानगरपालिका र उपमहानगरबाट वैज्ञानिक मूल्यांकन प्रणाली लागू गरिने बताए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद