Media Network

ज्योति विकास बैंकको सिईओमा कपिल ढकाल


खबरस्टोरी संवाददाता

२१ मंसिर २०८०,बिहीबार

काठमाडौं। ज्योति विकास बैंकको सिईओमा कपिल ढकाल नियुक्त भएका छन् । हिजो बसेको संचालक समितिको बैठकले डिसिईओ रहेका ढकाललाई सिईओको नियुक्ती दिएको हो ।
यसअघि कम्पनीको सीईओ रहेका श्री चन्द्र भट्टले राजीनामा दिएपछि कम्पनीको संचालक समितिको बैठकले सोमबारदेखि लागू हुने गरि ढकाललाई सीईओमा नियक्त गरेको हो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद