Media Network

लक्ष्मी सनराइज बैंकले कति घोषणा गर्यो लाभांश ?


खबरस्टोरी संवाददाता

२७ मंसिर २०८०,बुधबार

काठमाडौँ।लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्ष नाफाबाट आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
मंगलबार बसेको बैंक सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद लाभांश गरी कूल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित बोनस सेयर नियामक नेपाल राष्ट्र बैंक र लक्ष्मी सनराइजको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद