Media Network

नेप्सेमा ५.८३ अंकले गिरावट


खबरस्टोरी संवाददाता

१५ कार्तिक २०८०,बुधबार

काठमाडौं । शेयर कारोबारको चौथो दिन आज शेयर बजारमा गिरावट आएको छ । हिजो दोहोरो अंकको गिरावट आएको शेयर बजार आज भने झिनो अंकको गिरावट आएको हो । आज ५ अंकको गिरावट आएको छ । आज शेयर बजार ५ दशमलव ८३ अंकको गिरावट आएको शेयर बजार १८५८ दशमलव ५६ विन्दुमा पुगेको छ ।

आज २९६ कम्पनीका ३३ लाख ६४ हजार ५६ कित्ता शेयर खरिद बिक्री हुँदा ८१ करोड २० लाख ८९ हजार २९१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै आज क वर्गका कम्पनीको मापन सेन्सेटिभ इन्डेक्समा पनि गिरावट आएको छ । आज ० दशमलव ८३ अंकको गिरावट आएको सेन्सेटिभ इन्डेक्स ३५९ दशमलव ९५ विन्दुमा पुगेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद