Media Network

सांग्रिला डेभलपमेन्ट बैंकको सेयर बिक्रीमा


खबरस्टोरी संवाददाता

२० मंसिर २०८०,बुधबार

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ५ हजार ३० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

बैंकका संस्थापक सेयरधनी नवराज बजगाईको आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि आवेदन दिएका हुन् । इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय बालुवाटार, काठमाडौँमा आवेदन पेश गर्ने सकिनेछ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट कुनै पनि आवेदन नआएको खण्डमा अन्य व्यक्तिलाई विक्री गरिने कम्पनीले जनाएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद