Media Network

सुनचाँदीको मूल्य स्थिर


खबरस्टोरी संवाददाता

१६ पुष २०८०,सोमबार

काठमाडौँ । आज सुनचाँदीको मूल्य स्थिर कायम भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको बजार भाउ तय गर्दै सुनचाँदीकै कारोबार मूल्य स्थिर कायम भएको जानकारी दिएको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख २० हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १९ हजार ९०० रुपैयाँ कायम छ । हिजो आइतबार पनि यही मूल्यमा सुनको मूल्य कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि स्थिर कायम छ । महासंघले आज तोलामा १४ सय ५५ रुपैयाँ कायम हुँदै चाँदीको कारोबार सुरु भएको जानकारी दिएको छ । हिजो आइतबार पनि यही मूल्यमा चाँदीको कारोबार भएको थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद