Media Network

सात अर्ब १० करोड रुपैयाँँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक


खबरस्टोरी संवाददाता

२२ श्रावण २०७९,आईतवार

काठमाडौं । नेपाल राष्ट्र बैंकले फेरि ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार भोलि सोमबार पुुनः सात अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी जारी गर्न लागिएको हो । सोमवार अपरान्ह तीन बजेसम्ममा बोलकवोलको माध्यमद्धारा पुरानो नविकरण अन्र्तगतको उक्त परिमाणमा ट्रेजरी जारी गरिने राष्ट्र बैंकले जनाएको छ ।  

जारी मिति साउन २४ गते तोकिएको टे«जरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउेछन् । उक्त दिन बिक्री गरिने उक्त ट्रेजरी ९१ दिने अवधिको रहेको छ । यो ट्रेजरीहरुको परिपक्व हुने अवधि भने २०७९ कात्र्तिक २२ गते तोकिएको छ । यो ट्रेजरी पुरानो नविकरण अन्र्तगतको हो । यसअघिसाउन १६ गते पनि १० अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।     


Share:
Reaction :
ताजा समाचार
खेलकुद