Media Network

यी ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


खबरस्टोरी संवाददाता

१६ पुष २०८०,सोमबार

काठमाडौँ।आज पुस १६ गते सोमबार ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । साधारणसभा प्रयोजनको लागि पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेका ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
कति दिंदैछन् लाभांशः
गरिमा विकास बैंकः ९.५ प्रतिशत बोनस शेयर र ०.५ प्रतिशत नगद लाभांश प्रस्ताव। पुस २९ मा साधारणसभा ।
छिमेक लघुवित्त : ५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश प्रस्ताव। पुस २९ मा साधारणसभा ।
लुम्बिनी विकास बैंकः  ४ प्रतिशत बोनस शेयर र ४.५० प्रतिशत नगद लाभांश प्रस्ताव। पुस २६ मा साधारणसभा ।
बिन्ध्यवासिनी हाइड्रोपावरः ५.२६३२ प्रतिशत नगद लाभांश प्रस्ताव। पुस २६ मा साधारणसभा ।
रुरु हाइड्रोपावर : १०.५२६३ प्रतिशत नगद लाभांश प्रस्ताव। पुस २५ मा साधारणसभा ।
सुपर मादी हाइड्रोपावर : २ प्रतिशत नगद लाभांश प्रस्ताव। पुस २८ मा साधारणसभा ।
आज पुस १६ गतेसम्म कायम शेयरधनीले मात्र यी कम्पनीको साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने  छन्  ।
Share:
Reaction :
ताजा समाचार
खेलकुद