Media Network

यस्तो छ आगामी आर्थिक वर्षको बजेट (पूर्णपाठ)


खबरस्टोरी संवाददाता

१५ जेष्ठ २०८०,सोमबार

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ बजेट सार्वजनिक गरेका छन् ।

महतले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेका छन् ।कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड रुपैयाँ अर्थात् ६५.२० प्रतिशत, पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड रुपैयाँ अर्थात् १७.२५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ४५ करोड रुपैयाँ अर्थात् १७.५५ प्रतिशत रहेको छ ।

यस्तो छ आगामी आर्थिक वर्षको बजेट (पूर्णपाठ)

Share:
Reaction :
ताजा समाचार
खेलकुद