Media Network

रुस विरुद्धको युद्धमा होमिए युक्रेनका चर्चित खेलाडी


खबरस्टोरी संवाददाता

१८ फाल्गुन २०७८,बुधबार

रुस र युक्रेनबिचको जारी युद्धमा युक्रेनका चर्चित खेलाडीहरू पनि राष्ट्रको लागि युद्ध मैदानमा होमिएका छन् ।

विश्व बक्सिङ च्याम्पियन, फुटबल स्टार, धेरै प्रतियोगितामा जित हासिल गरेका चर्चित तथा सक्रिय खेलाडीहरू रुस विरुद्धको लडाइमा सहभागी भएका हुन ।बक्सिङ विश्व च्याम्पियन तथा किभका मेयर भिताली क्लीट्चकोले हतियार लिएर आफू पनि लडाइमा उत्रिन तयार रहेको बताएका छन् ।उनले भने “मैले धेरै हतियारहरू चलाउन जानेको छु, त्यो सीप र ज्ञानलाई म देशको रक्षाका लागि प्रयोग गर्न तयार छु,।” 




Share:
Reaction :
ताजा समाचार
खेलकुद