Media Network

युक्रेनमा रुसी आक्रमणमा ३० जनाको मृत्यु, १६० भन्दा बढी घाइते


खबरस्टोरी संवाददाता

१४ पुष २०८०,शनिबार

रुसले युक्रेनमा अहिले सम्मकै सबैभन्दा ठूलो आक्रमण गरेको छ । सन् २०२२ को फेबु्रअरीमा आक्रमण सुरू गरेयताकै ठूलो हमला भएको बीबीसीले जनाएको छ ।युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले १२२ मिसाइल प्रहार भएको जानकारी दिए । आक्रमणका कारण देशभर ३० जना सर्वसाधारण मारिएका छन् ।

उक्त आक्रमणबाट १६० जनाभन्दा बढी घाइते भएका छन् । मिसाइलसँगै रुसले ३६ भन्दा बढी ड्रोनबाट समेत आक्रमण गरेको छ ।




Share:
Reaction :
ताजा समाचार
खेलकुद