Media Network

एमसीसीको स्वागत गर्दै प्रदर्शन


खबरस्टोरी संवाददाता

४ फाल्गुन २०७८,बुधबार

स्वतन्त्र नागरिक समाजले अमेरिकी विकास सहयोग मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) को पक्षमा प्रदर्शन गरेको छ ।अनामनगरमा ‘वेलकम एमसीसी’ लेखिएको पर्चा सहित नागरिक समाजले मोटरसाइकल ¥याली निकालेको छ । सरकारले आज एमसीसी संसदमा पेश गर्ने भने सँगै सत्ता गठबन्धनमा रहेका केही दल र तिनका भ्रार्ति सङ्गठनले यसको विरोध गरिरहेका छन् ।एमसीसी संसदमा पेश गर्ने विषयमा सत्तागठबन्धनमा रहेका दलहरूबिच समस्या उत्पन्न हुन सक्ने देखिएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद