Media Network

बालुवाटारमा समाजवादी मोर्चाको बैठक जारी


खबरस्टोरी संवाददाता

११ पुष २०८०,बुधबार

काठमाडौं । समाजवादी मोर्चाको बैठक जारी छ । बुधबार बिहानबाट प्रधानमन्त्री निवास बालुवाटारमा समाजवादी मोर्चाको बैठक बसिरहेको हो ।

बैठकमा  प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष, माधव नेपाल, महासचिव घनश्याम भुसाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, जसपाका अध्यक्ष उपेन्द्र यादव, माओवादी केन्द्रका महासचिव देव गुरुङ, उपमहासचिव गिरीराजमणि पोखरेल लगायतका नेताहरु सहभागी छन्। 

बैठकमा सरकारको एक वर्षको समीक्षा, आगामी राष्ट्रिय सभा निर्वाचन र मोर्चाको गतिविधिका विषयमा छलफल भइरहेको बताइएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद