Media Network

एकीकृत समाजवादीको बैठक आज पनि बस्दै


खबरस्टोरी संवाददाता

१२ पुष २०८०,बिहीबार

काठमाडौं । नेकपा एकीकृत समाजवादी केन्द्रीय समितिको बैठक बस्दैछ ।हिजो बुधबारबाट सुरू भएको उक्त बैठक आज बिहीबार पनि बस्न लागेको पार्टी प्रवक्ता जग्गनाथ खतिवडाले जानकारी दिए ।

उनका अनुसार हिजो बसेको केन्द्रीय समितिको बैठकमा पार्टीका १५ जना नेताले विधान संशोधनबारे आ–आफ्नो धारणा राखेका थिए । योक्रम आज पनि जारी रहनेछ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद