Media Network

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक


खबरस्टोरी संवाददाता

२२ माघ २०७९,आईतवार

काठमाडौं । नेकपा (एमाले)ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । 

बैठक माघ २९ गतेदेखि फागुन १ गतेसम्म तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्ने तय भएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । 

उनका अनुसार बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल हुनेछ । बैठकमा चुनावको समीक्षा हुने पनि बताइएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद