Media Network

हर्क साम्पाङले आफ्नो कार्यालयमा किराँती राजा यलम्बरको फोटो राख्ने


खबरस्टोरी संवाददाता

१२ पुष २०८०,बिहीबार

काठमाडौं ।  धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कार्यालयमा प्रथम किराँती राजा यलम्बरको फोटो राख्ने भएका छन् । उनले बिहीबारदेखि राष्ट्रपति र प्रधानमन्त्रीको फोटो कार्यालयबाट हटाउने भन्दै यस्तो बताएका हुन् । 

‘भोलि म राष्ट्रपति र प्रधान मन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु, उनले बुधबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘जुन दिन केन्द्रले धरानलाई महत्व दिन्छ त्यो दिन पुनः उनीहरुको फोटो टाँस्नेछु ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद