Media Network

कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै


खबरस्टोरी संवाददाता

१२ पुष २०८०,बिहीबार

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बिहीबार बस्ने भएको छ ।  पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

बैठकमा कांग्रेसको समर्थनमा बनेको माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको एक वर्षे समीक्षा, राष्ट्रियसभा निर्वाचन, महासमिति बैठकको तयारीलगायत विषयमा छलफल हुने बताइएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद