Media Network

कोशी प्रदेशको मुख्यमन्त्री कार्कीले आज सपथ लिने


खबरस्टोरी संवाददाता

२८ आश्विन २०८०,आईतवार

काठमाडौ । कोशी प्रदेशको मुख्यमन्त्री केदार कार्कीले  आज  आइतवार १  बजे मुख्यमन्त्रीको शपथ लिने भएका छन् । नेकपा (एमाले)का सांसदको समर्थनमा कार्की मुख्यमन्त्री नियुक्त भएका थिए।

मुख्यमन्त्री  बनाउन उनलाई प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भएर बहुमत सांसदले सनाखत गरेका थिए ।

बहुमत सांसदले सनाखत गरेपछि प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।


Share:
Reaction :
ताजा समाचार
खेलकुद