Media Network

प्रधानमन्त्री प्रचण्ड गोरखा जाँदै


खबरस्टोरी संवाददाता

११ पुष २०८०,बुधबार

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा जाँदैछन् ।उनी आज बुधबार बिहान ११ बजे गोरखा जाने कार्यक्रम रहेको छ।

उनी पार्टीले सञ्चालन गरिरहेको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ अन्तर्गत बारपाक सुलीकोट गाउँपालिका–८ को वडा बैठकमा सहभागी हुन उनी त्यहाँ जान लागेका हुन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद