Media Network

खानेपानी संस्थानमा रोजगारीको अवसर (सूचनासहित)


खबरस्टोरी संवाददाता

४ पुष २०८०,बुधबार

काठमाडौं । नेपाल खानेपानी संस्थानले विभिन्न शाखामा रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । करार सेवामा खुला प्रतिस्पर्धाबाट पदपूर्तिका लागि संस्थाले सूचना जारी गर्दै ६१ जना कर्मचारी माग गरेको हो ।रिक्त पदहरूमा खुला प्रतिस्पर्धा अन्तर्वार्ता र प्रयोगात्मक परीक्षाद्वारा ६ महिनाका लागि करार सेवामा पदपूर्ति गर्न लागिएको संस्थानले जनाएको छ ।

योग्य नागरिकले एक महिनाभित्र आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर थप सात दिनभित्र दरखास्त दिन सकिने संस्थानले जनाएको छ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद