Media Network

विद्युत प्राधिकरणमा जागिर खुल्यो, लोकसेवा परीक्षाका लागि आवेदन खुला


खबरस्टोरी संवाददाता

३१ भाद्र २०७९,शुक्रबार

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले रिक्त पदपूर्तिका लागि ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ । १० औं तहदेखि ३ तहसम्मका लागि प्राधिकरणले आवेदन आह्वान गरेको हो । 

खुला प्रतिस्पार्धामार्फत पदपूर्तिका लागि आवेदन आह्वान गरिएको प्राधिकरणले भनेका छ।

आवेदन असोज २० गतेसम्म दिन सकिनेछ। दोब्बर दस्तुर तिरेर असोज २७ गतेसम्म दरखास्त दिन सकिने प्राधिकरणले जनाएको छ। 


Share:
Reaction :
ताजा समाचार
खेलकुद