Media Network

सबैको लागि हुने वेल–राउन्देद दिभाइस, ग्यालेक्सी ए०४ए


खबरस्टोरी संवाददाता

२२ पुष २०७९,शुक्रबार

काठमाडौं।दुअल क्यामेरा र फस्ट चर्जिंग टाइप–सी पोर्टको साथ ए–सिरिजको नयाँ इन्ट्री–लेभल लन्च, ग्यालेक्सी ए०४इ एक फुल प्याकेज फोन हो । वेल–राउन्देद सुबिधाहरु सहित, यो फोनले नयाँ प्रयोगकर्ताहरूलाई स्मार्टफोनको संसारमा सजिलै संक्रमण गर्न मद्दत गर्छ  । 

सामसङ सधैं आफ्नो सबै ग्राहकहरुका लागि आफ्नो प्रविधि ल्याउन प्रतिबद्ध हुन्छन, र त्यसमा पनि गुणस्तरीय सुविधाहरू प्रदान गरिरहेका हुन्छन, जसले गर्दा बजारमा उनीहरूको मूल्य जहिलै उच्च राखेको छ । नयाँ पुस्ताले हरेक पलको सदुपयोग गर्न आवश्यकता, चाहे काम गर्नेको लागि होस् या केहि राम्रो समय बिताउनको लागि होस्, र हरेक मूल्य दायरामा गुणस्तरीय उत्पादन उपलब्ध गराउने सामसङ प्रतिबद्धताले स्मार्टफोनको संसारमा ग्लोबल लिडर सामसङले ल्याएको छ, लोकप्रिय ए–सिरिजको सबभन्दा नयाँ सदश्य, ग्यलाक्सी ए०४इ । 

ए–सिरिजको यो पछिल्लो लन्च, ग्यालेक्सी ए०४इ एउटा इन्ट्री–लेभल फोन हो जसमा ३ जी बि र्याम छ र ३२ इन्तर्नल मेमोरीको भेरिएन्तमा आउँछ । यसमा थप १ टि बि एक्सतर्नल स्टोरेज स्पेस माइक्रो एस दि  कार्डद्वारा जोड्न सकिन्छ। । तर यो फोनको प्रमुख विशेषता भने यसको डिस्प्ले र क्यामरा रहेको छ। नयाँ ग्यालेक्सी ए०४इको मूल्य रु.  १३,४९९ रहेको छ । ग्यालेक्सी ए०४इमा ३ वटा क्यामेरा समावेश छन् । रेअरमा डुअल क्यामेरा जसमा मेन क्यामेरा १३ एम पी रहेको छ र यसको साथ–दिन २ एम पीको देप्थ क्यामेरा छ। फ्रन्ट साइडमा ५ एमपी क्यामेरा रहेको छ । यी ३ क्यामेराहरुको कम्बोबाट तपाईले आफ्नो लागि धेरै यादगार पलहरुको सिर्जना गर्नुको साथै यी पलहरु ग्यालेक्सी ए०४इमा रहेको  उत्कृष्ट डिस्प्लेमा आजीवन यी सम्झनाहरूको आनन्द लिन सक्नुहुन्छ । 

ग्यालेक्सी ए०४इको ६.५ इन्च स्क्रिन ७२० ह १६०० पिक्सल रेसोलुशन को साथ आउँछ । यो ठुलो स्क्रिन साइजले प्रयोगकर्ताहरुलाई आफ्नो स्क्रिनको कन्टेन्टसंग पूर्ण रूपमा डुब्न दिन्छ । यसको इन–सेल टच एल सी डी ्र पी एल एस भएको डिस्प्लेले प्रयोगकर्तालाई इमेज र टेक्स्टमा इन्हान्सद स्पष्टता दिनुको साथ साथै थप फिचरहरुको लागि थप स्पेस पनि दिन्छ । यो फोनमा टाइप–सी चार्जिङ पोर्ट छ, जसले अन्य चार्जिङ केबलहरू भन्दा बढी प्रभावकारी र छिटो चार्ज गर्ने विकल्प दिन्छ । यसको ५००० एमएएच ब्याट्रीले ४० घण्टा सम्म, बिना कुनै चार्जिङको आवश्यकताको स्क्रिन–टायम दिन सक्छ ।  यसको साथ तपाईले अब  आफ्नो फोनमा आफ्नो फुर्सदको समय होस् या कामको लागि चार्जिङ पोर्ट कहाँ छ भनेर चिन्ता नलिएर बिताउनु सक्नु हुनेछ । 

ग्यालेक्सी ए०४इ कालो, कपरर लाइट–ब्लुको स्टाइलिश मिश्रण भएको रङहरुमा उपलब्ध छ।  इन्ट्री–लेभल लन्च भएपनि यो फोनको एडभान्स्द क्यामेराले यसको उपलब्ध हुने इन्ट्री–लेभलका अन्य फोनहरू भन्दा केहि स्थर माथि नै राख्छ । यो फोनले आफ्नो वेल–राउन्देद फिचरको साथ तपाईलाई तपाईको दैनिक कार्यहरूमा उत्कृष्ट सहायता प्रदान गर्नुको साथ साथै कन्सिस्तेंत आउटपुट दिइरहन्छ । 

सामसङको स्मार्टफोन रोस्टरको यो नयाँ फोनले कम्पनीको हरेक मूल्य दायरामा गुणस्तरीय उत्पादन ल्याउने प्रतिबद्धतालाई समर्थन दिएको छ। नयाँ ग्यालेक्सी ए०४इ आफ्नो प्रतिस्पर्धीहरू भन्दा अधिकतम सुविधाहरु आफ्नो प्रयोगकर्ताहरुको लागि ल्याउन सकेको छ । यस्तै नयाँ प्रगतिहरुको कारणले गर्दा सामसङ आफ्नो प्रतिस्पर्धीहरू भन्दा सधै अघि हुन सफल रहेको छ । यसको डिस्प्ले र क्यामेराहरूमा उत्कृष्ट गुणस्तरता त टाइप–सी चर्जिंगबाट हुने छिटो र यसको लामो समयसम्म चल्ने ब्याट्री सब मिलेर तपाईले लामो समयसम्म यसको सबै उत्कृष्ट सुविधाहरू प्रयोग गर्न पाउनुहुनेछ । 

 


Share:
Reaction :
ताजा समाचार
खेलकुद