Media Network

आज प्रदेश १, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना


खबरस्टोरी संवाददाता

२५ श्रावण २०७९,बुधबार

काठमाडौं । आज दिउँसो पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार प्रदेश १,बागमती र गण्डकीका एक वा दुई स्थानमा भारी वर्षाको पनि हुनसक्ने आकलन गरिएको छ । 

राती बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

बिहीबार बाग्मती र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

 

Share:
Reaction :
ताजा समाचार
खेलकुद