Media Network

एन्फा उपाध्यक्ष दावा लामा पक्राउ


खबरस्टोरी संवाददाता

६ बैशाख २०८१,बिहीबार

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष दावा लामा पक्राउ परेका छन्।उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

लागू औषध मुद्दामा पाटन उच्च अदालतबाट पाँच वर्षको कैद सजाय तोकिएयता उनी फरार थिए।लामा २०६१ साउन ८ गते काठमाडौँको वनस्थली चोक नजिकबाट ५ ग्राम खैरो हेरोइनसहित पक्राउ परेका थिए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद