Media Network

बागमतीमा प्रदेशसभाको अवरोध हटाउन प्रतिपक्षीको योजना समेट्न सरकार तयार


खबरस्टोरी संवाददाता

१८ असार २०८०,सोमबार

काठमाडौं । बागमती प्रदेश सरकारले  प्रदेशसभाको अवरोध हटाउन प्रतिपक्षी दलहरुको योजनालाई समावेश गर्ने प्रतिवद्धता जनाएको छ । प्रदेश राजधानी हेटौंडामा सोमबार भएको छलफलमा सत्ता पक्षले प्रतिपक्षी दलहरुका योजनालाई पनि समोवश गर्ने सहमति भएको हो। 

प्रदेशसभाको केहीबेरमा बस्ने बैठकमा अर्थमन्त्री बहादुरसिं लामाले यही प्रतिवद्धता जनाउने छन् ।

सरकारको प्रतिवद्धतापछि प्रदेशसभाको अवरोध हट्ने माओवादी प्रमुख सचेतक रत्न ढकालले जानकारी दिए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद