Media Network

कोशीमा एमाले नेतृत्वको सरकार ढल्यो, कार्कीको पक्षमा ४६ मत खस्यो


खबरस्टोरी संवाददाता

१५ असार २०८०,शुक्रबार

बिराटनगर । नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार ढलेको छ । विश्वासको मत लिने मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रस्ताव प्रदेशसभाले अस्वीकृत गरेपछि उनको हो ।

बैठकमा ८९ प्रदेश सभा सदस्यमात्र उपस्थित थिए । कार्कीको पक्षमा जम्मा ४६ मत खस्यो । एमालेका ४० र राप्रपाका ६ प्रदेशसभा सदस्यले मत दिए । उनको विपक्षमा ४३ मत खसेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद