Media Network

डुंगा दुर्घटनामा कम्तिमा ४३ आप्रवासीको मृत्यु


खबरस्टोरी संवाददाता

४ माघ २०७८,मंगलवार

काठमाडौं । दक्षिणी मोरक्कोमा डुंगा दुर्घटना हुँदा कम्तिमा ४३ आप्रवासीको मृत्यु भएको छ । 

दुर्घटनामा महिला र केही बालबालिका पनि रहेका छन् । डुंगा दुर्घटनामा परि डुब्दै गरेका १० जनाको सकुशल उद्धा गरिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । 

फ्रन्टिनर्सले डुंगा दुर्घटनामा मारिएका व्यक्तिको तथ्यांक संकलन गर्दै आएको छ । ४३ मध्ये दुई जनाको शव फेला परेको सो संगठनले जनाएको छ । ती आप्रवासी मोरक्को हुँदै स्पेनको क्यानरी टापुतर्फ जाँदै थिए । 



Share:
Reaction :
ताजा समाचार
खेलकुद