Media Network

आइसल्यान्ड उडिन राष्ट्रपति भण्डारी


खबरस्टोरी संवाददाता

२१ कार्तिक २०७९,सोमबार

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारी युरोपेली मुलुक आइसल्यान्ड प्रस्थान गरेकी छन्।

महिला सशक्तीकरण अवार्ड समारोहमा भाग लिन राष्ट्रपति भण्डारी आइसल्यान्ड प्रस्थान गरेकी हुन्। 


Share:
Reaction :
ताजा समाचार
खेलकुद