Media Network

अबरुद्ध नारायणगढ मुग्लिन सडकखण्ड अझै खुलेन


खबरस्टोरी संवाददाता

१४ असार २०८०,बिहीबार

काठमाडौ । अविरल परेको बर्षका कारण अबरुद्ध भएको नारायणगढ मुग्लिन सडकखण्ड अझै सूचारु हुन सकेको छैन ।

दिउसो १ः२० बजे सुख्खा पहिरो खसेर अवरुद्ध बनेको सडकमा अहिलेपनि पहिरो खसिरहेकाले बाटो सूचारु गर्न नसकिएको चितवन प्रहरीले जनाएको छ । अहिले पहिरो पन्छाउने क्रम जारी छ । गन्तव्यमा हिडेका सयौं सवारीसाधन बाटोमा नै रोकिएका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद