Media Network

अमेरिकी राजदूत बेरी र राष्ट्रपति भण्डारीबीच भेटवार्ता


खबरस्टोरी संवाददाता

१३ आश्विन २०७९,बिहीबार

काठमाडौं  । नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरी र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । कार्यकाल सकिएर अमेरिका फर्कन लागेका राजदूत बेरी र राष्ट्रपतिबीच बिहीवार दिउँसो शीतल निवासमा भेटवार्ता भएको हो । 

भेटमा राष्ट्रपति भण्डारी र राजदूत बेरीबीच दुई देशबीचको आपसी हित र सम्बन्धका बारेमा छलफल भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद