Media Network

बागलुङमा पेट्रोल छर्केर आत्मदाहको प्रयास


खबरस्टोरी संवाददाता

१८ माघ २०७९,बुधबार

बागलुङ । बागलुङमा एक पुरुषले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन्।  बागलुङ नगरपालिका–८ सिगानाका ५२ वर्षीय शेर बहादुर जिसीले शरिरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन्।जिसीको घरमा कोही नभएको अवस्थामा पेट्रोल छर्केर शरीरमा आगो लगाएको र छिमेकीले उद्धार गरेका हुन् ।

जिसीको अनुहार लगायत विभिन्न अंग जलेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद