Media Network

१२ भाइ पत्रकारले मेरो खेदो खनेः रवि लामिछाने


खबरस्टोरी संवाददाता

२२ माघ २०७९,आईतवार

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले १२ भाइ पत्रकारले एकपछि अर्को गर्दै आफ्नो खेदो खनेको बताएका छन् ।

आइतबार बसेको पार्टीको बैठकपछि गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति लामिछानले सो कुरा बताएका हुन् ।

उनले देश चलाउने हो भने आफूसँग चितवन–२ मा निर्वाचन लड्न आउन चुनौति पनि दिए । उनले भने– ‘अनलाइन, कान्तिपुरमा सही आएको छ ? कन्फ्लिक्ट अफ इन्ट्रेष्ट के हो ? देश चलाउने हो भने मसँग चुनाव लड्न आउनुस् !’


Share:
Reaction :
ताजा समाचार
खेलकुद