Media Network

भैंसेपाटीको निर्माणाधीन मन्त्री क्वार्टरमा आगलागी


खबरस्टोरी संवाददाता

३ पुष २०८०,मंगलवार

काठमाडौं । भैंसेपाटीको मन्त्री क्वार्टरमा आगलागी भएको छ ।भैंसेपाटीको निर्माणाधीन मन्त्री क्वार्टरमा आगलागी भएको हो ।

प्रहरीका अनुसार क्वार्टरसँगै रहेको एक टहरामा आगो लागेको हो ।  क्वार्टर निर्माणको काममा खटिएका मजदुरले खाना पकाउने क्रममा आगो लागेको भए पनि हाल नियन्त्रणमा आइसकेको प्रहरीले जानकारी दियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद